Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय

दाेलखा जिल्लाकाे उत्तरी भेगमा वसाेबास गर्ने जनताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यले २०७३ साल भाद्र ७ गते देखि यस कार्यालयकाे स्थापना भई  सेवा  प्रारम्भ भएकाे हाे । हाल नेपालकाे संविधान २०७२ जारी भए पश्चात देश संघिय प्रणालिमा रुपान्तरण भई राज्यकाे पुन : संरचना भएकाले यस कार्यालयबाट हाल विगु गाउँपालिकाको सम्पुर्ण वडाहरु ,कालिञ्चाेक गाउँपालिकाकाे वडा नं. १ देखी वडा नं. ६ सम्म र गाैरिशंकर गाउँपालिकाकाे वडा नं. ३ देखि वडा नं. ९ सम्म वसाेवास गर्ने जनतालाई सेवा प्रदान गदै आएकाे छ । 

 

यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -

• बाबु वा आमाको नामबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
• प्रतिलिपि नागरिकता जारी गर्ने ।
• स्थानीय तहहरुबाट सिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
• आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न बजार अनुगमन गर्ने, कालो बजारी तथा तस्करी नियन्त्रण सम्वन्धी  प्रारम्भिक कार्य गर्ने ।
• आफ्नो इलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने ।
• शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
• इलाका भित्र पर्ने सुरक्षा निकायको काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
• विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
• गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
• सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
• इलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
• लागू ‌औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
• भैपरि आउने अन्य कार्य गर्ने ।

 

                                      

          


पछिल्लो अपडेट गरिएको : 2083-03-09 15:18:09

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा .