कार्यक्षेत्र
2082-02-28
2082-02-28
तस्बिर :
इलाका प्रशासन कार्यालय सिङ्गटि दोलखाको बिगु गाउँपालिकाका सबै वडाहरु, गौरिशंकर गाउँपालिकाका वडा नं ३ देखि ९ सम्म र कालिन्चोक गाउँपालिकाको वडा नं १ देखि ६ सम्म कार्यक्षेत्र रहेको छ।
